Saturday, June 26, 2010

फूलको आँखामा - Ani Chhoying Dolma

Phoolko Ankhama Phoolai Sansar
Band/Singer: Ani Chhoying Dolma

फूलको आँखामा फूलै संसार
कांढाको आँखामा कांढै संसार २
झुल्किन्छ है छांया वस्तु अनुसार
कांढाको आँखामा कांढै संसार

चित्त शुद्ध होस मेरो बोली बुद्ध होस
मेरो पैतालाले कीरै नमरोस २
राम्रो आँखामा खुल्छ राम्रै संसार
कांढाको आँखामा कांढै संसार
फूलको आँखामा फूलै संसार
कांढाको आँखामा कांढै संसार २
झुल्किन्छ है छांया वस्तु अनुसार
कांढाको आँखामा कांढै संसार

तह तह जून देखुँ कालो रातैमा
जीवन संगीत सुनौ म सुख्ख पातैमा २
सङ्लो मनमा खुल्छ साङ्लै संसार
कांढाको आँखामा कांढै संसार
फूलको आँखामा फूलै संसार
कांढाको आँखामा कांढै संसार २
झुल्किन्छ है छांया वस्तु अनुसार
कांढाको आँखामा कांढै संसार
फूलको आँखामा फूलै संसार
कांढाको आँखामा कांढै संसार २
कांढाको आँखामा कांढै संसार...
कांढाको आँखामा कांढै संसार ...

No comments:

Post a Comment

  © by Ourblogtemplates.com 2010 It's a SKIS Network Creation http://www.sankriz.blog.com/

Back to TOP