Saturday, June 26, 2010

डुब्न देउ मलाई - Anil Singh

Dubna Deu Malai Timro Nayan Ma
Band/Singer: Anil Singh

हो हो हो हो

डुब्न देउ मलाई तिम्रो नयन मा २
बस्न देउ मलाई तिम्रो मुटुमा
माया मेरी माया २
हो हो हो हो

मेरो जीवनको हरेक पानामा
कोरी दिएँ मैले तिम्रै नाउँमा
मेरो जीवनको हरेक पानामा
कोरी दिएँ मैले तिम्रै नाउँमा
बाचा गर माया छोएर यो हात २
हरेक जनममा छुट्ने छैन यो साथ
माया मेरी माया २
हो हो हो हो

चिरेर हेर यो मेरो छातीलाई
पाउने छौ तिमीले तस्वीर तिम्रै नै
चिरेर हेर यो मेरो छातीलाई
पाउने छौ तिमीले तस्वीर तिम्रै नै
हात यो थामेर साथ नछोडी दिनु २
माया मलाइ गरेर धोका तिमी नदिनु
माया मेरी माया २

हो हो हो हो २

No comments:

Post a Comment

  © by Ourblogtemplates.com 2010 It's a SKIS Network Creation http://www.sankriz.blog.com/

Back to TOP