Saturday, June 26, 2010

तिमी रुंदा एक्लै हुंदा - Dhiraj Rai

तिमी रुंदा एक्लै हुंदा २
म पनि त रोएको थिएं
आखाँ भरि आँसु बोकी
पर्खि बसेको थिएं
repeat

बिर्सिसक्यौ होला तिमीले
संगसंगै हामी खेलेको
जिन्दगीको यात्रा भरि
नछुट्टिने कसम खाएको
समयको हुरी संगै बदलियौ किन तिमी
भूलिदियौ रमाइला पलहरु
कुल्ची गयौ तिमीले घावै घाउ
भएको पीडाले पोल्ने छाती भरि
छुट्ने बेला, बिदा हुँदा २
चोखो माया सांचेकी थियौ
आखाँ भरि आँसु बोकी
पर्खि बसेकी थियौं

तिमी रुंदा एक्लै हुंदा २
म पनि त रोएको थिएं
आखाँ भरि आँसु बोकी
पर्खि बसेको थिएं २
तिमी रुंदा
तिमी रुंदा एक्लै हुंदा २
म पनि त रोएको थिएं
आखाँ भरि आँसु बोकी
पर्खि बसेको थिएं
repeat

बिर्सिसक्यौ होला तिमीले
संगसंगै हामी खेलेको
जिन्दगीको यात्रा भरि
नछुट्टिने कसम खाएको
समयको हुरी संगै बदलियौ किन तिमी
भूलिदियौ रमाइला पलहरु
कुल्ची गयौ तिमीले घावै घाउ
भएको पीडाले पोल्ने छाती भरि
छुट्ने बेला, बिदा हुँदा २
चोखो माया सांचेकी थियौ
आखाँ भरि आँसु बोकी
पर्खि बसेकी थियौं

तिमी रुंदा एक्लै हुंदा २
म पनि त रोएको थिएं
आखाँ भरि आँसु बोकी
पर्खि बसेको थिएं २
तिमी रुंदा

No comments:

Post a Comment

  © by Ourblogtemplates.com 2010 It's a SKIS Network Creation http://www.sankriz.blog.com/

Back to TOP