Saturday, June 26, 2010

आँखा तिम्रो - Nabin K. Bhattarai

Dhukdhuki Bujhera Ti Ankha
Band/Singer: Nabin K. Bhattarai

ढुकढुकी बुझेर ती आँखा हंसाउ २
आँखा तिम्रो मेरो चाहा बोल्छ
मुटु मेरो तिमी भित्र चल्छ
ढुकढुकी बुझेर ती आँखा हंसाउ २

तिम्रो बोलीमा गीत गुंजेको छ,
मनको झोलीमा प्रीत ब्युंझेको छ x २
अंजूलीमा थाप्छु तिमी मन बिसाउ
ढुकढुकी बुझेर ती आँखा हंसाउ २
आँखा तिम्रो मेरो चाहा बोल्छ
मुटु मेरो तिमी भित्र चल्छ
ढुकढुकी बुझेर ती आँखा हंसाउ २

हर फूलले सुवास बोकेको छ
हर दीलले आकाश छोएको छ x २
फैलाउँछु म हात तारा खसाउ
ढुकढुकी बुझेर ती आँखा हंसाउ २
आँखा तिम्रो मेरो चाहा बोल्छ
मुटु मेरो तिमी भित्र चल्छ
ढुकढुकी बुझेर ती आँखा हंसाउ २

No comments:

Post a Comment

  © by Ourblogtemplates.com 2010 It's a SKIS Network Creation http://www.sankriz.blog.com/

Back to TOP