Saturday, June 26, 2010

कसरी भनूँ म - Sanjeep Pradhan

Kasari Bhanu Ma
Band/Singer: Sanjeep Pradhan

कसरी भनूँ म तिमी बिना
एक्लै ‌एक्लै जिउन सक्छु

कहाँ कहाँ म खोजि रहन्छु
तिम्रै यादमा पनि म हराउँछु
कहिले काहीं नजिक आउ
मायाका केही कुरा सुनाउ

आउ तिमी म जिउन चाहन्छु
तिम्रै साथमा संधै म रहन्छु
दुःखका कुरा छोडि देउ
सुखका कुरा गरि देउ

No comments:

Post a Comment

  © by Ourblogtemplates.com 2010 It's a SKIS Network Creation http://www.sankriz.blog.com/

Back to TOP