Saturday, June 26, 2010

देउरालीको चौतारीमा - Sanjeep Pradhan

Deuraliko Chautarima
Band/Singer: Sanjeep Pradhan

देउरालीको चौतारीमा २
संगीनीले आँखा छोपेको
आउँछ अझै झझल्को२

लुकामारी खेलेको बन पाखामा खेल्ने गर्थौं सानैमा २
एक अर्काको नाम लेखी ढुंगामा २
बगरमा हामी डुलेको
आउँछ अझै झझल्को २

इन्द्रणीले सजेको नौ डाँडामा खेल्ने गर्थौ साझैंमा २
बादल पारिको मायाको सानो गाउँमा २
संगै संगै हामी डुलेको
आउँछ अझै झझल्को २

देउरालीको चौतारीमा २
संगीनीले आँखा छोपेको
आउँछ अझै झझल्को२

आउँछ अझै झझल्को२

No comments:

Post a Comment

  © by Ourblogtemplates.com 2010 It's a SKIS Network Creation http://www.sankriz.blog.com/

Back to TOP