Tuesday, June 29, 2010

Sugam Pokhrel - म आँखा चिम्लु त के भो र

Artist: Sugam Pokhrel
Title: saya janma
Album: sutra

म आँखा चिम्लु त के भो र
तिमिलाई नै सम्झुला
सय जन्म होस् तर म तिमिलाई नै रोजुला
जति जन्म भए पनि तिमिलाई नै रोजुला
जति टाढा भए पनि म तिमिलाई तिमिलाई नै सोचुला

म चोट खाउ त के भो र
हाँसि हाँसि सहुला
तिम्रो प्राप्तिको लागि म जे सुकै पनि गरुला
जति जन्म भए पनि तिमिलाई नै रोजुला
जति टाढा भए पनि म तिमिलाई तिमिलाई नै सोचुला

म मरे पनि मर्दैन मेरो माया
आँख चिम्लिएर तिम्रै सामु हुने छु म
जति जन्म भए पनि तिमिलाई नै रोजुला
जति टाढा भए पनि म तिमिलाई तिमिलाई नै सोचुला
हो हो हो ।।।।।।।

No comments:

Post a Comment

  © by Ourblogtemplates.com 2010 It's a SKIS Network Creation http://www.sankriz.blog.com/

Back to TOP