Tuesday, June 29, 2010

Sugam Pokhrel - मिलन को बाटो नखोजि हो

Artist: Sugam Pokhrel
Title: Milan Ko Bato Nakhoji
Album: Aksar

मिलन को बाटो नखोजि हो
बिछोड् को बाटो हो रोज्यौ तिमीले
जीवन को बाटो सङ्गै हिद्ने
म भन्दा असल अर्कै साथि भेत्यौ कि तिमीले
भेत्यौ कि तिमीले

सङ्गै हुँदा को सानो झगडा
अलग्ग् हुँदा सम्झिन्छौ होला
मेरै गल्ति थियो भनि अझै
पनि तिमी सोच्छौ होला
यस्तो गल्ति नगर्ने अहिले
म भन्दा असल अर्कै साथि भेत्यौ कि तिमीले
भेत्यौ कि तिमीले

बितेका कुरा बितेर गए भुलि देउ
याद भए
जीवन को बाटो सङ्गै हिद्ने
म भन्दा असल अर्कै साथि भेत्यौ कि तिमीले
भेत्यौ कि तिमीले

(मिलन को बाटो नखोजि हो
बिछोड् को बाटो हो रोज्यौ तिमीले
जीवन को बाटो सङ्गै हिद्ने
म भन्दा असल अर्कै साथि भेत्यौ कि तिमीले
भेत्यौ कि तिमीले )८

No comments:

Post a Comment

  © by Ourblogtemplates.com 2010 It's a SKIS Network Creation http://www.sankriz.blog.com/

Back to TOP