Artist: Sugam Pokhrel
Title: Thari thari
Album: Highway
थरी थरी मान्छेको थरी थरी सोच
कसैलाई म प्यारो,कसैलाई म बोर
कोही बोलीमा माया पाउँछु
कोही बोलीमा रीस
कोही बोलीमा अ्मृत पाउँछु
कोही बोलीम बिष
कोही बोलीमा माया पाउँछु
कोही बोलीमा रीस
थरी थरी मान्छेको थरी थरी सोच
कसैलाई म प्यारो कसैलाई म बोर
Tuesday, June 29, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment