Saturday, June 26, 2010

तिम्रो न्यानो - The Uglyz

तिम्रो न्यानो अंगालोको माया संधै रहिरहोस्
तिम्रो जीवन संधै संधैभरि फलिफूलिरहोस् x २
मन त छैन तिमीबाट टाढा हुन विवशता अनौठो
तिम्रो मेरो बीच धेरै कुरा छन्, निकै नै अप्ठेरो
आउँदै जाँदै गर्नु यो जीवनमा, कतै टाढा नहोस् तिमी
जीवनका धेरै मोडहरुमा, नबिर्सिदिनु भनी x २

आउँदै जाँदै गर्नु यो जीवनमा, कतै टाढा नहोस् तिमी
जीवनका धेरै मोडहरुमा, नबिर्सिदिनु भनी
आउँदै जाँदै गर्नु यो जीवनमा, कतै टाढा नहोस् तिमी
जीवनका धेरै मोडहरुमा, नबिर्सिदिनु भनी
आउँदै जाँदै गर्नु यो जीवनमा, कतै टाढा नहोस् तिमी
जीवनका धेरै मोडहरुमा, नबिर्सिदिनु भनी

No comments:

Post a Comment

  © by Ourblogtemplates.com 2010 It's a SKIS Network Creation http://www.sankriz.blog.com/

Back to TOP