
Parelimai Chhau Ki Kaso
Band/Singer: Mausami Gurung
परेलीमै छौ कि कसो, तिमी नै तिमी देख्छु २
सक्दिन म बिर्सिदिन, छाँया बनी पछि आउनेछु २
परेलीमै छौ कि कसो, तिमी नै तिमी देख्छु
केही दिन भो भेट नभाको, बर्षौ बिते जस्तो लाग्यो २
मीठो मीठो सम्झनामा सधै, रमिरहुँ जस्तो लाग्यो २
तिमीलाई देख्ला भनी, भींडभरि धाउँछु २
सक्दिन म बिर्सिदिन, छाँया बनी पछि आउनेछु २
परेलीमै छौ कि कसो, तिमी नै तिमी देख्छु
तिमीसित संधैभरि, कल्पनामा कुरा गर्छु २
कहिले चढ्छु उकाली, त कहिले बेसी झर्छु
यी मीठा मीठा यादहरु, गीत बनाइ गाइ दिन्छु २
सक्दिन म बिर्सिदिन, छाँया बनी पछि आउनेछु २
परेलीमै छौ कि कसो, तिमी नै तिमी देख्छु २
सक्दिन म बिर्सिदिन, छाँया बनी पछि आउनेछु २
परेलीमै छौ कि कसो, तिमी नै तिमी देख्छु
No comments:
Post a Comment