Showing posts with label डर लाग्छ - Nabin K. Bhattarai. Show all posts
Showing posts with label डर लाग्छ - Nabin K. Bhattarai. Show all posts

Saturday, June 26, 2010

डर लाग्छ - Nabin K. Bhattarai


Darr Lagchha
Band/Singer: Nabin K. Bhattarai

डर लाग्छ ८
डर लाग्छ तिम्रो मेरो साथ छुट्ने हो कि
डर लाग्छ तिम्रो मेरो प्रीत टुट्ने हो कि
डर लाग्छ तिम्रो मेरो साथ छुट्ने हो कि
डर लाग्छ तिम्रो मेरो प्रीत टुट्ने हो कि

किन त्यसै त्यसै आत्तिन्छ मेरो मन
प्रिय तिमी बिना के होला यो जीवन
डर लाग्छ तिम्रो मेरो साथ छुट्ने हो कि
डर लाग्छ तिम्रो मेरो प्रीत टुट्ने हो कि

नभेट्दा तिमीलाई एकछिन बर्‌सौं जस्तो लाग्छ
भेटे तिमीलाई मेरो पीडा सबै भाग्छ
किन त्यसै त्यसै आत्तिन्छ मेरो मन
प्रिय तिमी बिना के होला यो जीवन २
डर लाग्छ तिम्रो मेरो साथ छुट्ने हो कि
डर लाग्छ तिम्रो मेरो प्रीत टुट्ने हो कि

डर लाग्छ तिम्रो मेरो साथ छुट्ने हो कि
डर लाग्छ तिम्रो मेरो प्रीत टुट्ने हो कि
किन त्यसै त्यसै आत्तिन्छ मेरो मन
प्रिय तिमी बिना के होला यो जीवन

  © by Ourblogtemplates.com 2010 It's a SKIS Network Creation http://www.sankriz.blog.com/

Back to TOP