
Darr Lagchha
Band/Singer: Nabin K. Bhattarai
डर लाग्छ ८
डर लाग्छ तिम्रो मेरो साथ छुट्ने हो कि
डर लाग्छ तिम्रो मेरो प्रीत टुट्ने हो कि
डर लाग्छ तिम्रो मेरो साथ छुट्ने हो कि
डर लाग्छ तिम्रो मेरो प्रीत टुट्ने हो कि
किन त्यसै त्यसै आत्तिन्छ मेरो मन
प्रिय तिमी बिना के होला यो जीवन
डर लाग्छ तिम्रो मेरो साथ छुट्ने हो कि
डर लाग्छ तिम्रो मेरो प्रीत टुट्ने हो कि
नभेट्दा तिमीलाई एकछिन बर्सौं जस्तो लाग्छ
भेटे तिमीलाई मेरो पीडा सबै भाग्छ
किन त्यसै त्यसै आत्तिन्छ मेरो मन
प्रिय तिमी बिना के होला यो जीवन २
डर लाग्छ तिम्रो मेरो साथ छुट्ने हो कि
डर लाग्छ तिम्रो मेरो प्रीत टुट्ने हो कि
डर लाग्छ तिम्रो मेरो साथ छुट्ने हो कि
डर लाग्छ तिम्रो मेरो प्रीत टुट्ने हो कि
किन त्यसै त्यसै आत्तिन्छ मेरो मन
प्रिय तिमी बिना के होला यो जीवन
No comments:
Post a Comment