Deuraliko Chautarima
Band/Singer: Sanjeep Pradhan
देउरालीको चौतारीमा २
संगीनीले आँखा छोपेको
आउँछ अझै झझल्को२
लुकामारी खेलेको बन पाखामा खेल्ने गर्थौं सानैमा २
एक अर्काको नाम लेखी ढुंगामा २
बगरमा हामी डुलेको
आउँछ अझै झझल्को २
इन्द्रणीले सजेको नौ डाँडामा खेल्ने गर्थौ साझैंमा २
बादल पारिको मायाको सानो गाउँमा २
संगै संगै हामी डुलेको
आउँछ अझै झझल्को २
देउरालीको चौतारीमा २
संगीनीले आँखा छोपेको
आउँछ अझै झझल्को२
आउँछ अझै झझल्को२
Showing posts with label Sanjeep Pradhan. Show all posts
Showing posts with label Sanjeep Pradhan. Show all posts
Saturday, June 26, 2010
Subscribe to:
Posts (Atom)
