Saturday, June 26, 2010

के म तिम्रो साथी बन्न सक्छु - Deepesh Kishor Bhattarai

Ke Ma Timro Saathi Banna
Band/Singer: Dipesh K. Bhattarai

के म तिम्रो साथी बन्न सक्छु
तिमीलाई आफ्नो भन्न सक्छु
तिमीसँग मन मिलाउन सक्छु
संधैलाई
संधै तिम्रो बाटो कुरी बस्दछु
सम्झी तिमीलाई गीत गाउने गर्दछु
लुकी लुकी हेर्ने तिमीलाई गर्दछु
कहिले कांही
हे हे हे हे हे२

छुन मन लाग्छ मलाई आकाशको पानी
कसरी म बोलाउँ होकी धर्तीकी रानी २
कसरी म भनूँ तिमीलाई साँच्चि मन पराउँछु
केही भन्न खोज्छु तर बोल्न लडबडाउँछु
हे हे हे हे हे२

के म तिम्रो साथी बन्न सक्छु
तिमीलाई आफ्नो भन्न सक्छु
तिमीसँग मन मिलाउन सक्छु
संधैलाई
संधै तिम्रो बाटो कुरी बस्दछु
सम्झी तिमीलाई गीत गाउने गर्दछु
लुकी लुकी हेर्ने तिमीलाई गर्दछु
कहिले कांही
हे हे हे हे हे२

No comments:

Post a Comment

  © by Ourblogtemplates.com 2010 It's a SKIS Network Creation http://www.sankriz.blog.com/

Back to TOP