Tuesday, June 29, 2010

Sugam Pokhrel - मेरो एउटा साथी छ

Artist: Sugam Pokhrel
Title: Mero Yeuta Saathi Chha
Album: Sutra

कोही त छ जसलाई म आफ्नो भन्न सक्छु
हृदयका सबै कुरा खुलेर भन्न सक्छु
(मेरो दुखमा रोइ दिने, मेरो खुसीमा हाँसी दिने)२
सबै भन्दा माथि छ
(मेरो एउटा साथी छ)२

कोहि त छ जसमा भर पर्न सक्छु
आँखा चिम्लि उस्लाई बिस्वास गर्न सक्छु
(मेरो गल्तिलाई सच्याईदिने, मेरो जीतमा रमाईदिने)२
सबै भन्दा माथि छ
(मेरो एउटा सथी छ)२

आज उसकै यादमा
म यो गीत गाँउदै छु
मेरो शब्दहरुमा उस्कै त्यो धुनलाई म सुनाउदै छु
मेरो दु:खमा रोई दिने, मेरो खुशिमा हसिदिने
मेरो गल्तिलाई सच्याईदिने, मेरो जीतमा रमाईदिने)२
सबै भन्दा माथि छ
(मेरो एउटा साथी छ)६

No comments:

Post a Comment

  © by Ourblogtemplates.com 2010 It's a SKIS Network Creation http://www.sankriz.blog.com/

Back to TOP