Saturday, June 26, 2010

फेरी त्यो दिन - Sugam Pokhrel

फेरी त्यो दिन सम्झन चाहन्न
त्यही कथा म दोहोर्र्याउन चाहन्न x २
माया यो आगो हो पोल्छ थाहा छ
आफैलाई जलाउन चाहन्न

प्रेममा म फस्न चाहन्न
सम्बन्ध म गांस्न चाहन्न x २
माया यो धार हो काटछ थाहा छ
आफैलाई रेट्न म चाहन्न

फेरी त्यो दिन सम्झन चाहन्न
त्यही कथा म दोहोर्र्याउन चाहन्न
प्रेममा म फस्न चाहन्न
सम्बन्ध म गांस्न चाहन्न
फेरी त्यो दिन सम्झन चाहन्न
त्यही कथा म दोहोर्र्याउन चाहन्न
माया यो आगो हो पोल्छ थाहा छ
आफैलाई जलाउन चाहन्न

No comments:

Post a Comment

  © by Ourblogtemplates.com 2010 It's a SKIS Network Creation http://www.sankriz.blog.com/

Back to TOP